ad ad

राजनीति


सैनिक सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि म्यानमारमा लगाइयो कर्फ्यु

सैनिक सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि म्यानमारमा लगाइयो कर्फ्यु

नेपालखबर
माघ २६, २०७७ सोमबार १४:२४,

सैनिक शासनविरुद्ध जनप्रदर्शन बढ्दै गएपछि म्यानमारमा कर्फ्यु लगाइएको छ।

त्यहाँ कार्यरत नेपाली पत्रकार दीपक भट्टराईका अनुसार सैनिक सरकारले आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्मका लागि कर्फ्यु लगाएको हो।

पत्रकार भट्टराईले लेखेका छन्, ‘भोलिदेखि देशका सबै प्रमुख सहरमा पाँच जनाभन्दा धेरै भेला हुन नपाइने गरी निषेधाज्ञा जारी भएका छन्।’

याे पनि :  म्यानमारमा आज पनि विशाल विरोध प्रदर्शन (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .