प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री रामुकमारी झाँक्रीले हाम्रो देशमा ‘अनैतिक’ व्यक्ति शासक भएको आरोप लगाएकी छन्।
संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला आइतबार सामािजक सञ्जालमार्फत नेत्री झाँक्रीले नेपाली नागरिक अनैतिक शासकबाट शासित हुन विवश भएको टिप्पणी गरेकी हुन्।
‘हामी त्यस्तो देशका नागरिक हौं,’ उनले भनेकी छन्, ‘जुन देशमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं।’
प्रतिक्रिया