ad ad

राजनीति


पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १३:१६,

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ।

बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।

‘उहाँको आज साँझ ५ बजे काभ्रेको मण्डन देउपुर–४ स्थित निवासमै निधन भएको हो,’ पौडेलले भने, ‘उहाँ ९४ वर्षको हुनुहुन्थ्यो।’

हरिप्रसादका चार छोरा र दुई छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .