ad ad

राजनीति


नेपाल–खनाल समूहका सांसदले आत्मालोचना नगरे स्पष्टीकरण सोधिने

नेपाल–खनाल समूहका सांसदले आत्मालोचना नगरे स्पष्टीकरण सोधिने

नेपालखबर
चैत ५, २०७७ बिहिबार ७:५६,

नेकपा एमालेले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका सांसदहरुलाई आत्मालोचनासहित उपस्थित नभए स्पष्टीकरण सोध्ने भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टी निर्देशन नमानी गुटगत भेलामा सहभागी भए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

नेपाल–खनाल पक्षका सांसदले ओलीले बोलाएको दलको बैठक बहिष्कार गरेका छन्। बिहीबार बालुवाटार जान हिँडेका सांसदहरु बीचबाटोबाटै फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .