सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद, प्रतिनिधि सभाका समिति सभापतिहरुसँग संयुक्त छलफल गरेका छन्।
समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था र प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाहीसम्बन्धी कार्यसूचिमा छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ।
सापकोटाले समिति सभापतिहरुसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल गरेका हुन्।
प्रतिक्रिया