सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा र १४ औं महाधिवेशनको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
सभापति शेरबहादुर देउवा निकास बूढानिलकण्ठमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ।
प्रतिक्रिया