ad ad

राजनीति


पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ११:५०,

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल कोरोना संक्रमण भएको छ।

ढकालसँगै उनकी श्रीमती इन्दिरा फुयाललाई पनि संक्रमण भएको छ।

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ मन्त्री ढकालले आइतबार ट्विटरमार्फत् जानकारी दिएका छन्, ‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।’

फुयाल एमालेसम्बद्ध अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .