गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसले कुमार खड्कालाई पठाउने भएको छ।
प्रदेश प्रमुख सीता पौडेलले आज नेपाली कांग्रेसका कृष्णचन्द्र पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
यस्तै नेकपा माओवादी केन्द्रबाट मधुमायाँ अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले आज शपथ गर्दैछन्।
प्रतिक्रिया