पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल निवासमा विपक्षी तीन नेताबीच छलफल भएको छ।
नेपाल निवास कोटेश्वरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो।
साढे ५ बजेदेखि उनीहरु छलफलमा रहेको नेपाल निकट स्रोतले बतायो।
देउवाको साथमा महामन्त्री पूर्णबहादुर खड्का पनि छन्।
3
Shares
प्रतिक्रिया