विपक्षी पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनले सरकारको विरोधमा प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमको विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।
विपक्षी गठबन्धनले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको थियो।
3
Shares
प्रतिक्रिया