ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी छन्।
वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनी ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुन्। सो अवसरमा उनले लोकतन्त्रको अभ्यास गर्ने महत्त्वपूर्ण नमुनाका रूपमा मतदानलाई लिनुपर्ने धारणा राखिन्। रासस
15
Shares
प्रतिक्रिया