बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य शालिकराम जम्मकट्टेलले दाबी पेस गरेका छन्।
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभाका ५ दलको समर्थनमा उनले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गरेका हुन्।
उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।
42
Shares
प्रतिक्रिया