ad ad

राजनीति


मुख्यमन्त्री जम्मकट्टेलसहित बागमती प्रदेशका ३ मन्त्रीले खाए शपथ

मुख्यमन्त्री जम्मकट्टेलसहित बागमती प्रदेशका ३ मन्त्रीले खाए शपथ

नेपालखबर
पुस २६, २०७९ मंगलबार १०:१२, हेटौँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ खाएका छन्। 

मुख्यमन्त्री जम्मकट्टेलसँगै २  मन्त्रीले पनि आज शपथ खाएका छन्। 

नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री तथा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा बिनाविभागीय मन्त्री बनेका हुन्। 

मुख्यमन्त्रीसहित २ मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ खुवाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .