ad ad

राजनीति


बागमती प्रदेशसभाको सभामुख छान्न मतदान सुरु

बागमती प्रदेशसभाको सभामुख छान्न मतदान सुरु

बागमती प्रदेशसभाको बैठक। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १३:१६, हेटौंडा

बागमती प्रदेशसभामा सभामुख चयन गर्न मतदान सुरु भएको छ। 

शुक्रबार बसेको प्रदेश सभा बैठकले सभामुखको निर्वाचन गरेको हो। 

सभामुखको निर्वाचनको लागि बागमती प्रदेशमा ३ जनाको उम्मेदवारी परेको छ।

सभामुखको लागि सत्तारुढ दलको तर्फबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीबाट सृजना सायजुको उम्मेदवारी परेको छ।

अहिले प्रदेश सभा सदस्यहरुले ३ जना उम्मेदवारहरुलाई सभामुखको लागि मतदान गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .