झापाको निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। जारी मतगणनामा एमालेका देवराज घिमिरेले ३२४ मत ल्याएका छन्।
उनलाई माओवादी केन्द्रका हरिकुमार रानाले १९८ मतका साथ पछ्याइरहेका छन्।
स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत प्राप्त गरेका छन्।
प्रतिक्रिया