तनहुँ क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेलले सुरुवाती अग्रता लिएका छन्। सुरुवाती ४ सय १९ मत गणना हुँदा पौडेलले १ सय ६१ मतसहित अग्रता लिएका हुन््।
उनका प्रतिस्पर्धी नेकपा एमालेका एक बहादुर रानाले १ सय ६ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी गोविन्दराज जोशीले ४१ मत ल्याएका छन्। जोशी कैंची चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका हुन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ३३ मत ल्याएका छन्।
45
Shares
प्रतिक्रिया