ad ad

राजनीति


गुल्मी २ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी २ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:६, काठमाडौँ

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले शुरुवाती अग्रता लिएका छन्। 

सुरुवाती १०० मत गन्दा विष्टले ६१ र सत्ता गठबन्धनको पनि साथ लिएर चुनावी मैदानमा रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले ३१ मत प्राप्त गरेकी छन्। 

पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धामा इस्मा गाउँपालिकाको मतगणनामा विष्टले अग्रता बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .