ad ad

राजनीति


काठमाडौं २ : तेस्रोबाट दोस्रोमा उक्लिइन् ओनसरी, सोविताको अग्रता कायमै

काठमाडौं २ : तेस्रोबाट दोस्रोमा उक्लिइन् ओनसरी, सोविताको अग्रता कायमै

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १९:१२, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायम राखेकी छिन्। पछिल्लो १८ सय मतगणना हुँदा गौतमले ६ सय २ मत प्राप्त गरेकी छिन्। 

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मणिराम फुयाँलले ३ सय ८६ मत प्राप्त गरेका छन्। त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ४ सय १ मत प्राप्त गरेकी छिन्। 

यसअघि ओनसरीलाई पछि पार्दै एमालेका मणिराम अघि थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवि पोख्रेलले ३ सय १३ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .