आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। देशका विभिनन ठाउँमा मतगणना भइरहेको छ भने केही ठाउँमा मतगणना सुरु हुन बाँकी छ।
काठमाडौंका सबै क्षेत्रमा मतगणना जारी छ। मतपरिणाम अनुसार ठूला राजनीतिक दलले केही क्षेत्रमा अग्रता लिएको छ भने केही समयअघिमात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि केही क्षेत्रमा अग्रता लिएको छ।
प्रारम्भिक मतगणना जारी भइरहँदा नेपालखबरका फोटो पत्रकार सरोज बैजुले काठमाडौंका केही क्षेत्रका मतगणनास्थलमा पुगेर लिएका तस्बिरहरू हामीले यहाँ प्रस्तुत गरेका छौंः
24
Shares
प्रतिक्रिया