मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले चार हजारभन्दा बढी मतको अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ४ हजार १ सय ५६ मतको अग्रता बनाएका हुन्।
मण्डलले १४ हजार ७५२ मत पाएका छन्। जसपा उम्मेदवार राजकुमार यादवले १० हजार ५९६ मत पाएका छन्।
नेकपा माओवादी केन्द्रका उम्मेदवार १० हजार ४६५ मत पाएका छन्।
351
Shares
प्रतिक्रिया