दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका दीपक गिरी विजयी भएका छन् । नेकपा एमालेकी कोमल वलीलाई ७ हजार ८१० मतले पराजित गरि गिरि जित हात पारेका हुन्।
गिरीले ३६ हजार ८४२ मत पाए भने वलीले २९ हजार ३२ मत ल्याएकी छन्।
अघिल्लो पटक बाम गठबन्धन हुँदा गिरि यही क्षेत्रमा तत्कालिन नेकपा एमालेका हिराचन्द्र केशीसँग पराजित बनेका थिए।
207
Shares
प्रतिक्रिया