पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई ३ हजार ९ सय ६६ मतान्तरले हराउँदै ठाकुर पहिलोपटक संघीय संसद्मा प्रवेश गर्ने भएका हुन्।
गैरेले २७ हजार ८१७ मत पाउँदा पाण्डेले २३ हजार ८५१ मत ल्याएका छन्।
60
Shares
प्रतिक्रिया