रामेछाप जिल्ला क्षेत्र नं २ बाट बागमती प्रदेश सभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का युवराज चौंलागाईं निर्वाचित भएका छन्।
चौंलागाईं २२ हजार ९७९ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मिलन घिसिङले १८ हजार २०५ मत ल्याए।
प्रतिक्रिया