भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले हाइपरसोनिक प्रविधिको सफलतापूर्वक परीक्षण गरेको जानकारी दिएको छ।
भारतमै तयार गरिएको यस हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर भेइकल ‘एचएसटीडीभी’ बाट लामो दुरीसम्म पुगेर मार हान्नसक्ने क्षेप्यास्त्र तथा हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गर्न सकिन्छ।
ध्वनीको गतिमा कुद्ने प्रविधिलाई हाइपरसोनिक टेक्लोलोजी भनिन्छ। यससँगै भारत थप शक्तिशाली बनेको बताइएको छ।
भारतको यस प्रविधि भने ध्वनीभन्दा ६ गुण छिटो भएको बताइएको छ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि हाइपरसोनिक प्रविधि विकास हुनु देशको लागि ठूलो उपलब्धि भएको बताएका छन्। बीबीसीहिन्दी
#WATCH DRDO‘s successful demonstration of the Hypersonic air-breathing scramjet technology with the flight test of Hypersonic Technology Demonstration Vehicle, at 1103 hours today from Dr. APJ Abdul Kalam Launch Complex at Wheeler Island, off the coast of Odisha pic.twitter.com/aC1phjusDH
— ANI (@ANI) September 7, 2020Shares
प्रतिक्रिया