ad ad

प्रविधि


फेसबुक म्यासेन्जर सेवामा समस्या

फेसबुक म्यासेन्जर सेवामा समस्या

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:५०,

म्यासेन्जरमा म्यासेज गर्न र कल गर्न समस्या आएको अन्तर्राष्ट्रिय संचार माध्मयले जनाएका छन्।

डाउनडिटेक्टर वेबसाइटका अनुसार म्यासेन्जरमा लग इन, टेक्स्ट तथा कल सेवामा अवरोध उत्पन्न भएको छ।

बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ।

फेसबुकले हालसम्म आफ्नो एप्समा आएको समस्याबारे केही बताएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .