पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको बन्दले काठमाडौंलगायत देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ।
यसै क्रममा काठमाडौंको त्रिपुरेश्वरमा विप्लवका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। त्यसलाई निभाउँदै सुरक्षाकर्मी-
1.1k
Shares
प्रतिक्रिया