ad ad

समाज


सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
असोज ३०, २०७९ आइतबार ७:७, काठमाडौँ

अहिले (आइतबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली  रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .