भक्तपुरस्थित सुवाल इन्टरनेशल कलेजका विद्यार्थी आन्दोलित भएका छन्।
सरकारसँग अनुमति नै नलिइ भर्ना गरेर अध्ययपन अघि बढाएपछि विद्यार्थीहरु आन्दोलित भएका हु्न्।
अनुमति नै नपाएको कलेजले ३०० जना विद्यार्थीलाई अलपत्र पारेको उनीहरुले बताएका छन्।
मेडिकल विषय पढाउन उक्त कलेजले अनुमति नै नलिएको खुलेको छ।
त्यहीकारण त्यहाँ अध्ययनरत विद्यार्थीहरु माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
69
Shares
प्रतिक्रिया