चिलीको जंगलका लागेका आगलागी मानव बस्तीमा पसेपछि घरहरु जलेर नष्ट बनेको सीएनएनले जनाएको छ।
सुख्खा मौसम र तिव्र गतिको हावाका कारण जंगलमा आगलागी सुरु भएको थियो। आगलागी मंगलबार मानव वस्तीमा पसेको जनाइएको छ।
आगलागी नियन्त्रणमा लिनका लागि सयभन्दा बढी अग्नीनियन्त्रक खटेका थिए। हेलिकप्तरबाट पनि आगजनी नियन्त्रणको प्रयास भएको थियो।
3
Shares
प्रतिक्रिया