ad ad

समाज


वीर अस्पतालमा अवरुद्ध स्वास्थ्य सेवा सुचारु

वीर अस्पतालमा अवरुद्ध स्वास्थ्य सेवा सुचारु

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २९, २०७९ आइतबार १३:४७, काठमाडौँ

नेपाल चिकित्सक संघको आन्दोलनको कारण आइतबार बिहानैदेखि अवरुद्ध वीर अस्पतालको सेवा सुरु भएको छ। ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै भएको कुटपिटको विरोधमा आइतबार देशैभरको स्वास्थ्य सेवा अवरुद्ध भएको थियो। 

चिकित्सकहरुले असुरक्षित महशुस गरेको भन्दै सेवा प्रवाह बन्द गराएपछि आइतबार बिहानैदेखि वीर लगायत देशका विभिन्न अस्पतालमा सेवा रोकिएको थियो।

उनले सुरक्षा दिनुपर्ने निकायले नै चिकित्सकमाथि आक्रमण गरेको भन्दै कामेका हातहरुले सेवा दिन नसकिने बताएका थिए। 

अहिले ओपिडि लगायतका सेवा सुचारु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .