ad ad

समाज


७७ डीएसपीको सरुवा (सूचीसहित)

७७ डीएसपीको सरुवा (सूचीसहित)

नेपालखबर
पुस १५, २०७६ मंगलबार १४:५०,

प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

कार्यालयबाट मंगलबार प्रकाशित सूचना अनुसार प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा अनन्तराम शर्मालाई ल्याइएको छ भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठामा महाराजगंजमा अनुपम खड्कालाई ल्याइएको छ।

यस्तै, प्रहरी प्रधान कार्यालय कार्य विभाजन स्टाफमा अपिलराज बाेहरा तथा महानगरीय अपराध महाशाखा टेकुमा उद्धवसिंह भाटलाई सरुवा गरिएकाे छ।

हेराैं सूची

dsp saruwa1

dsp-saruwa2_1.jpg

dsp-saruwa3.jpg

dsp-saruwa4.jpg

dsp-saruwa5.jpg

dsp-saruwa6.jpgdsp-saruwa7.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .