ad ad

समाज


बढ्दै कोरोना संक्रमण : २ जनाको मृत्यु, १७१ संक्रमित थपिए

बढ्दै कोरोना संक्रमण : २ जनाको मृत्यु, १७१ संक्रमित थपिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार २१:३५, काठमाडौँ

कोरोना भाइरसको सङ्क्रमणबाट आज दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सङ्क्रमित दुईजनाको मृत्यु भएको हो। 

यसैगरी मन्त्रालयका अनुसार आज दुई हजार दुई सय ९२ जनामा गरिएको परीक्षणमा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै ८५ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने कूल सङ्क्रमित सङ्ख्या तीन सय ९७ जना पुगेका छ।

काठमाडौँ उपत्यकामा २२ जना आइसोलेसन, आठजना सघन उपचार कक्ष (आईसीयू), चारजना भेन्टिलेटरमा उपचाररत छन्। शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .