ad ad

समाज


पाँच एसपीको सरुवा (सूचीसहित)

पाँच एसपीको सरुवा (सूचीसहित)

नेपालखबर
जेठ ९, २०८० मंगलबार ११:५९, काठमाडौँ

नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) का अनुसार एसपीहरू वसन्त रजौरे, नीवराज राई, चन्द्रदेव राई, रामप्रकाश शाह र अर्जुनप्रसाद तिमिल्सिनाको सरुवा गरिएको हो। 

प्रहरी महानिरीक्षकले यही जेठ ८ गते गरेको निर्णयानुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी उनीहरूको सरुवा गरिएको जनाइएको छ। 

हेर्नुहोस् सरुवा सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .