पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अभिनन्दन गरिएको छ। शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अभिनन्दन गरिएको हो।
कर्णाली प्रदेशसभामा पूर्वराजालाई ‘बडामहाराजधिराज’ भनेपछि हंगामा (भिडिओ)
नागरिक अभिनन्दन मूल समारोह समितिले शाहको टोलीलाई भव्य रुपमा स्वागत तथा अभिनन्दन गरेको छ। आज (जेठ १३)गते दिउँसो घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिकहरुकाबाट अभिनन्दन गरिएको हो।
तस्बिरहरूः
93
Shares
प्रतिक्रिया