पछिल्लो ६ घण्टामा नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको छ।
जसका कारण सो जिल्ला भई बहने खोला/नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ।
हेर्नुहोस् सूचना–
असार १६ ८ः2०
पछिल्लो ६ घण्टा #नवलपरासी (ब.सु.पू.),#नवलपरासी (ब.सु.प.), #रूपन्देही र आसपास भारी बर्षा भएको, सो जिल्ला भई बहने स-साना खहरे खोलामा आकस्मिक बाढी हुनको साथै होचा स्थानमा डुवान हुन सक्ने, नदी तटिय क्षेत्रमा हुनेहरूले दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाऔ pic.twitter.com/m2xST8VCjZ — Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 1, 2023
54
Shares
प्रतिक्रिया