सप्तरीको राजविराज र आसपास भारी वर्षा भएकाले नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिइएको छ।
बाढी पूर्वानुमान महाशाखाले केही बेरअघि सूचना जारी गर्दै भनेको छ– पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाऔँ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 5, 2023पछिल्लो ३ घण्टा सप्तरीको राजबिराज र आसपास भारी बर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने स-साना नदीहरु तथा डूवान भैरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाऔँ । pic.twitter.com/wTNqYJGpZj
81
Shares
प्रतिक्रिया