ad ad

समाज


सुनसरीको धरान र मोरङको हरैँचा आसपास भारी वर्षा, बाढी र डुबानबाट बच्न भन्दै ‘अलर्ट’ जारी

सुनसरीको धरान र मोरङको हरैँचा आसपास भारी वर्षा, बाढी र डुबानबाट बच्न भन्दै ‘अलर्ट’ जारी

फाइल तस्बिर


नेपालखबर
असार २७, २०८० बुधबार ८:३७, काठमाडौँ

सुनसरीका तरहरा र धरान तथा मोरङको हरैँचा आसपास भारी वर्षा भइरहेकाले नदी क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहेकाहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। 

आज बिहान ८ बजे सूचना जारी गर्दै विभागले भनेको छ– ‘पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .