आज (बुधबार) बिहान कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीस्थित करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको सामान्य धक्का महसुस भएको थियो।
प्रतिक्रिया