ad ad

समाज


सामाखुसीमा नालीले बालकलाई बगायो

सामाखुसीमा नालीले बालकलाई बगायो

नेपालखबर
साउन ७, २०८० आइतबार १८:१०, काठमाडौँ

काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ। फुटसलको ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिएर बगाएको हो। 

प्रहरीका अनुसार उनको परिचय खुलेको छैन। अन्दाजी १३÷१४ वर्षीय बालकलाई बगाएको छ। 

बालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .