विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिएको छ।
अगस्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको अवसरमा प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गर्न बिदा दिएको कोशी सरकारले जनाएको छ।
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सूचना निकालेर आझ (बुधबार) का लागि सार्वजनिक बिदाको घोषणा गरेको थियो। बुधवार नै भू संरक्षण दिवस पनि पर्छ।
12
Shares
प्रतिक्रिया