नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एकसाथ ९५८ जना प्रहरी निरीक्षकको सरुवा गरेका हुन्।
उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।
हेर्नुहोस् सरुवा सूची-
प्रतिक्रिया