ad ad

समाज


जाजरकोटमा ६.४ को शक्तिशाली भूकम्पपछि लगातार तीन परकम्प

जाजरकोटमा ६.४ को शक्तिशाली भूकम्पपछि लगातार तीन परकम्प

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ६:३१, काठमाडौँ

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे शक्तिशाली भूकम्प गएपछि लगातार तीन परकम्प गएका छन्।

राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ रेक्टरको भूकम्प गएपछि १२ : ८ मा ४.८, १२ : २९ मा ४. २ र १२ : ३५ मिनेट जाँदा ४. ३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .