ad ad

समाज


‘एलए एजुकेसन ग्रुप’ले भूकम्पमा अभिभावक गुमाएका १० बालबालिका निःशुल्क पढाउने

‘एलए एजुकेसन ग्रुप’ले भूकम्पमा अभिभावक गुमाएका १० बालबालिका निःशुल्क पढाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ११:२९, काठमाडौँ

‘एलए एजुकेशन ग्रुप’ले भूकम्पमा बुवाआमा दुवै गुमाएका १० बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क पढाउने भनेको छ। 

ग्रुपका संस्थापकद्वय उमेश श्रेष्ठ र विद्या लिम्बूका तर्फबाट जाजरकोट र रुकुम पश्चिमका त्यस्ता बालबालिकालाई पढाउन २ करोड रुपैयाँको छात्रावृत्ति उपलब्ध गराउने निर्णय संस्थाले गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .