गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंका समर्थकले आज काठमाडौँको गाैशालास्थित सिफल चौरमा सभा गरिरहेका छन्।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न निषेध गरेपछि प्रसाईंका समर्थक शुक्रबार गौशालातर्फ गएका हुन्।
यही मंसिर ७ गते बल्खुमा भएको कार्यक्रमका लागि विभिन्न जिल्लाबाट आएका खासगरी लघुवित्त पीडितहरू प्रदर्शनमा सहभागी छन्।
सभाका क्रममा उनीहरूले आफ्ना पीडा पनि पोखिरहेका छन्।
हेर्नुहोस् लाइभ-
96
Shares
प्रतिक्रिया