दिवंगत पितृको सम्झनामा आज (सोमबार) बिहानै काठमाडौँस्थित पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।
आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको नाममा शतबीज छरेका हुन्।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
यसैगरी गोकर्णमा पनि शतबीज छरिन्छ।
पशुपति र गोकर्णका केही तस्बिर–
57
Shares
प्रतिक्रिया