एकजना १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका-९ ज्योतिटोल बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
बर्देवाले ती किशोरीलाई आफ्नै घरमा लगेर शुक्रबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
42
Shares
प्रतिक्रिया