तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो झड्का लागेको छ। अोपनर आशिफ शेख १० रन बनाउँदा क्याच आउट भए। क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ४.५ ओभरमा ५५ रन बनाउँदा १ विकेट गुमाएको हो। प्रकाशित: माघ २७, २०८० शनिबार १४:७ 39 Shares
प्रतिक्रिया