ad ad

समाज


थपिएका २ हजार ६७४ सहिदको सूची राजपत्रमा (हेर्नुहोस्)

थपिएका २ हजार ६७४ सहिदको सूची राजपत्रमा (हेर्नुहोस्)

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८० शनिबार ८:५१, काठमाडौँ

सरकारले सहिद घोषणा गरेका थप २ हजार ६७४ जनाको नाम राजपत्रमा प्रकाशन गरिएको छ।

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका थप २ हजार ६७४ जनालाई गत पुस २४ बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

सोबमोजिम अहिले राजपत्रमा नाम प्रकाशन गरिएको गृह मन्त्रालयले जनाएको छ। 

हेर्नुहोस् राजपत्र-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .