ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक पुरुषको ज्यान गएको छ। मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा अड्किएपछि ढलेर बेहोस भएका थिए।
उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए।
सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।
174
Shares
प्रतिक्रिया