स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्रको मंगलबार निधन भएको छ।
कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्त नलीसम्बन्धी रोग) का कारण उनको मंगलबार निधन भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कलेजोमा समस्या आएपछि मिश्र लामो समय उपचाररत थिए।
लामो समय स्वास्थ्य सेवामा रहेका मिश्रको निधनप्रति मन्त्रालयले शोक व्यक्त गरेको छ।
201
Shares
प्रतिक्रिया